प्रदेश सरकार | डिभिजन वन कार्यालय, भोजपुर | | भोजपुर, कोशी प्रदेश, नेपाल. ::

प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय, भोजपुर

भोजपुर, कोशी प्रदेश, नेपाल

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

यस जिल्लामा हालसम्म दर्ता भएका निजी वनको संख्या ४८ पुगेको छ र सो वनक्षेत्रले ३९.१८ हे. क्षेत्रफल ओगटेको छ । कार्यक्रम र वजेटको अभावमा निजी वन हाल प्रचार प्रसार र उत्प्रेरणामा मात्र सिमित हुन पुगेको छ ।

पाँच बर्षका लागि निजी वनको विकासका लागि आवश्यक पर्ने विरुवा संख्याः

गत पञ्चवर्षिय कार्ययोजना अवधीमा निजी आवादी क्षेत्रमा बृक्षारोपण गर्नको लागि खपत भएको बिरुवाको माग आपूर्तिलाई मध्यनजर गर्दा निजी वन प्रति जनताहरुको उत्साह वढ्दै गएको र माग बमोजिम विरुवाको आपूर्ति हुन नसकेको पाईकोले निजी वनको विकासको लागि यस जिल्लालाई यो पञ्चवर्षिय कार्ययोजना अवधीमा निम्नानुसारले विरुवा आवश्यक पर्ने देखिन्छ ।