NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलाथ्व नवमी - ९

नागरिक बडापत्र

सि.नं.

सेवा सुविधाको प्रकार

सेवा प्राप्त गर्दा पुर्याउनु पर्ने प्रक्रिया तथा प्रमाणहरु

सेवा प्राप्त गर्न लाग्ने

जिम्मेवार व्यक्ति वा शाखा

कार्य समयमा नभएमा उजुरी गर्ने निकाय

शुल्क दस्तुर

समय

निजी वन दर्ता सहजिकरण

जग्गा धनीको निवेदन सहित जग्गाधनी प्रमाण पत्र, नेपाली नागरिकताको प्रमाण पत्र, मालपोत तिरेको रसिद आदिको प्रतिलिपी, जग्गाको नक्सा, वडा कार्यालयको सिफारिस, फिल्ड निरीक्षण प्रतिवेदन प्राप्त भए पश्चात स्थानीय तहमा सिफारिस

निःशुल्क

फिल्ड निरीक्षण भई प्रतिवेदन पेश भएको ७ (सात) दिन भित्र

योजना शाखा

डिभिजनल वन अधिकृत

सामुदायिक वन उपभोक्ता समूह गठन तथा दर्ता

उपभोक्ता समूहको निर्णयको प्रतिलिपी, तोकिए अनुसारको ढाँचामा समूहको विधान सहितको निवेदन

निःशुल्क

सवै प्रकृया पुरा भएको १ (एक) महिना भित्र

योजना शाखा

डिभिजनल वन अधिकृत

वन कार्ययोजना स्वीकृती तथा सामुदायिक वन हस्तान्तरण

उपभोक्ता समूहको निर्णयको प्रतिलिपी,तोकिए अनुसारको ढाँचामा समूहको वन कार्ययोजना र साको पालना गर्ने कबुलियतनामा, तोकिएको ढाँचामा निवेदन

निःशुल्क

सवै प्रकृया पुरा भएको १ (एक) महिना भित्र

योजना शाखा

डिभिजनल वन अधिकृत

सामुदायिक वनको काठ, दाउरा विक्री वितरण

स्वीकृत वन कार्ययोजनाको परिधि भित्र रही समुहको निर्णय प्रतिलिपी, सव डिभिजन वन कार्यालयको फिल्ड निरीक्षण प्रतिवेदन तथा सिफारिस पत्र

निःशुल्क

फिल्ड कार्य समाप्त भै पेश भएको १ (एक) दिन भित्र

योजना शाखा

डिभिजनल वन अधिकृत

कृषि वन, विरुवा रोपण वन व्यवस्थापन सम्बन्धि प्राविधिक सहयोग

जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी, नागरिकताको प्रतिलिपी, फोन वा प्रत्यक्ष भेटघाट (सम्पर्क न. ०२९-४२०१३४)

निःशुल्क

तत्कालै

योजना शाखा

डिभिजनल वन अधिकृत

राष्ट्रिय वनको काठ दाउरा स्थान्तरण इजाजत

शिलबन्दी र खुला डाक बढाबढबाट सकार रकम दाखिला भई टाँचा विमार्का भए पछि स्थानान्तरण इजाजत दिने

सकार रकम तथा संकलन खर्च र मु.अ.कर

सबै प्रक्रिया पुरा भई पेश भएको १ एक दिन भित्र

वन व्यवस्थापन शाखा

डिभिजनल वन अधिकृत

काठ चिरान इजाजत, स्थानान्तरण इजाजत

काठको श्रोत खुलेको छोडपूर्जी, मिलको सहमति र वन प्राविधिकवाट स्थलगत निरीक्षण प्रतिवेदन

निःशुल्क

सबै प्रक्रिया पुरा भई पेश भएको १ एक दिन भित्र

वन व्यवस्थापन शाखा

डिभिजनल वन अधिकृत

निजी वन र निजी आवादीको जग्गाको काठ, दाउराको स्थानान्तरण

जग्गाधनी प्रमाण पूर्जा जग्गाको नक्शा, स्थानीय तहको सिफारिश, निजी वनको प्रमाण पत्र र फिल्ड प्राविधकवाट फिल्ड निरीक्षण प्रतिवेदन

मुल्य अभिबृद्धि कर (VAT) र प्रदेश सेवा शुल्क

विमार्का मुचुल्का पेश भइ मु.अ. कर/ अन्यसेवा शुल्क वापतको रकम दाखिला भएको एक दिन भित्र

वन व्यवस्थापन शाखा

डिभिजनल वन अधिकृत

जडिबुटी, गैरकाष्ठ वनपैदावार संकलन र स्थानान्तरण इजाजत

डि.व.का.बाट संकलन इजाजत लिई फिल्डबाट नापजाँच मुचुल्का भएपछि स्थानान्तरण इजाजत दिइने

वन नियामावलीले तोकेको राजस्व मात्र

निरीक्षण भई पेश भएको १ (एक) दिन भित्र

योजना शाखा

डिभिजनल वन अधिकृत

१०

वन्यजन्तु तथा पशुपंक्षीको उद्धार र नियन्त्रण

डिभिजन वन कार्यालयमा सूचना दिने वा निवेदन दिई जानकारी गराउनु पर्ने

निःशुल्क

तत्कालै

योजना तथा वन व्यवस्थापन शाखा

डिभिजनल वन अधिकृत

११

वन्यजन्तु हानी नोक्सानी मुद्दाको दर्ता

पक्राउ परेको अभियुक्तको अनुसन्धान तथा आवश्यक प्रमाण संकलन भई जिल्ला सरकारी वकील कार्यालयबाट राय प्राप्त भएपछि

निःशुल्क

ऐनको म्याद भित्र

मुद्दा तथा तोकिएको अनुसन्धान अधिकारी

डिभिजनल वन अधिकृत

१२

मुद्दाको दर्ता, वन सम्वन्धि मुद्दाको फछर्यौट/फैसला

अभियुक्तहरुको वयान गराउने र आवश्यक साक्षी प्रमाण बुझी मुद्दाको अङ्ग पुगेपछि

फैसला बमोजिमको क्षतिपुर्ती रकम तथा जरिवाना

मुद्दा दर्ता भएको १(एक)र्ष भित्र

मुद्दा

डिभिजनल वन अधिकृत

१३

सूचना प्रवा

सूचना प्राप्त गर्नु पर्ने कारण खुलाई सूचना अधिकारी समक्ष निबेदन दिनु पर्ने

पाँच पृष्ठसम्म निःशुल्क, सो भन्दा माथि A4 साईजको कागजमा प्रति पृष्ठ रु. ५ (पाँच), A4 साईज भन्दा ठूलो साईजको कागजमा प्रति पृष्ठ रु. १० (दश)

निवेदन प्राप्त भएको मितिले १५(पन्ध्र) दिन भित्र

सूचना अधिकारी

डिभिजनल वन अधिकृत

१४

उजुरी गुनासो वा सुझाव

उजुरी/गुनासो/सुझावको निवेदन/पत्र उजुरी/सुझाव पेटिकामा हाल्ने वा कर्मचारी प्रशासन शाखामा निवेदन दिने वा कार्यालयको ईमेल dfobhojpur134@gmail.com मा पठाउन सकिने

निःशुल्क

उजुरीको प्रकृति बमोजिम समय निर्धारण हुने

कर्मचारी प्रशासन शाखा/गुनासो सुन्ने अधिकारी

डिभिजनल वन अधिकृत

१५

विपद्वाट प्रभावितलाई काठ र अन्य सवै प्रयोजनका लागि दाउरा वितरण

काठका लागि जिल्ला विपद व्यवस्थापन समिति वा जिल्ला प्रशासन कार्यालयको सिफारिस। दाउराको हकमा सम्बन्धित व्यक्ति वा संस्थाको निवेदन

तोकेको राजश्व मूल्य

निवेदन दिएको १(एक) हप्ता भित्र

वन व्यवस्थापन शाखा

डिभिजनल वन अधिकृत

१६

वन तथा वन्यजन्तु सम्बन्धी प्राविधिक सहयोग

लिखित निवेदन वा मौखिक जानकारी वा टेलिफोन नं. ०२९-४२०१३४ मा फोन गरि जानकारी

निः शुल्क

निवेदन दिएको १(एक) हप्ता भित्र

योजना र वन व्यवस्थापन शाखा

डिभिजनल वन अधिकृत

१७

आर्थिक कारोवार भुक्तानी, राजश्व तथा धरौटी रकम जम्मा गर्ने, धरौटी फिर्ता लिने

लिखित निवेदन सहित आवश्यक बील भरपाई, रसिद, भौचर तथा लेखा शाखाले माग गरे बमोजिमका अन्य कागाजातहरु

नियमानुसार

निवेदन दिएको १(एक) हप्ता भित्र

आर्थिक प्रशासन (लेखा) शाखा

डिभिजनल वन अधिकृत

१८

उद्योग, वन समूहको टाँचा दर्ता र नविकरण

रु. १० को टिकट टाँस गरि लिखित निवेदन सहितका आवश्क कागजातहरु

नियमानुसार शुल्क लाग्ने वा नलाग्ने

निवेदन दिएको १(एक) हप्ता भित्र

योजना र वन व्यवपस्थापन शाखा

डिभिजनल वन अधिकृत

१९

विरुवा वितरण

५० वटा सम्म भरपाई गरेर दिने, सो भन्दा माथि जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी, नागरिकताको प्रतिलिपी सहित कार्यालयले तोकेको ढाँचामा निवेदन (निवेदनको ढाँचा कार्यालयवाट उपलब्ध हुने)

निः शुल्क

तत्कालै (स्टक भएमा)

वन व्यवस्थापन शाखा/योजना शाखा/नर्सरी व्यवस्थापक

डिभिजनल वन अधिकृत