वन्यजन्तुको क्षति राहत निर्देशिका अनुसारः
१. सर्जमिन मुचुल्का नजिकैको प्रहरी कार्यालय र वन कार्यालयका कर्मचारीहरुबाट ।
२. संरक्षित वा तोकिएको जनावरले गरेको क्षतिको मात्र राहत पाईन्छ ।
३. सम्बन्धित वडा कार्यालयको सिफारिस ।
४. सम्बन्धित फोटोहरु ।
५. स्थानिय पशुसेवा कार्यालयको सिफारिस पत्र ।