बारम्बार सोधिने प्रश्नहरू

वन्यजन्तुको क्षति राहत निर्देशिका अनुसारः १. सर्जमिन मुचुल्का नजिकैको प्रहरी कार्यालय र वन कार्यालयका कर्मचारीहरुबाट । २. संरक्षित वा तोकिएको जनावरले गरेको क्षतिको मात्र राहत पाईन्छ । ३. सम्बन्धित वडा कार्यालयको सिफारिस । ४. सम्बन्धित फोटोहरु । ५. स्थानिय पशुसेवा कार्यालयको सिफारिस पत्र ।